2026/8/27
स-सानो सहयोगले राहत उपलब्ध गराउन सकिन्छ । प्राकृतिक विपदको सामना गर्न सरकारसंगै नागरिक समाज, नीजिक्षेत्र, संघसंस्था तथा आम नागरिकको सहकार्य बढाऔं ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवा, नुवाकोट, धादिंग र गोरखाका तटीय क्षेत्रहरु तहसनहस पारेको अवस्थामा राहत उद्दार तथा पुर्नस्थापनाका लागि सरकारलाइ सहयोग गरौं ।
समविकास केन्द्र (इडीसी) नेपाल, डोटी
Read More