2025/3/21
५९औं जातिभेद तथा रंगभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस
“समानता, सामाजिक
न्याय र जातीय विभेद उन्मुलनका लागि ऐक्यबद्धता निर्माण” भन्ने मुल नाराका साथ
डोटीमा ५९औं जातिभेद तथा रंगभेद विरुद्धको दिवस बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना
गरि मनाइयो ।
सम विकास केन्द्र (इडीसी)
नेपाल र दलित महिला संघ (फेडो) को संयुक्त आयोजना र जिल्ला समन्वय समिती र दिपायल
सिलगढी नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
Read More