NEWS & EVENTS

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्टिय दिवश, २०८२

2025/6/4

दिपायल सिलगढी नगरपालिका, सामाजिक विकास कार्यालय राजपुरको सहयोग र समन्वय । सम विकास केन्द्र (इडीसी) नेपाल, फेडाे लगायतका संघ सस्थाहरूको अयोजनामा सिलगढी डाेटीमा जिल्लाका सरोकारवाला, अधिकारवाला, अधिकारकर्मि, नागरिक समाज संस्थाका प्रतिनिधिहरूको सहभागितामा २०८२ जेष्ट २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्टिय दिवश मनाइयो । छुवाछुत तथा विभेद विरूद् शुन्य सहनशिलता,  कानुन कार्यान्वयनका लागि हाम्रो साझा प्रतिवद्तता भन्ने मुल नाराका साथ सिलगढी इन्द्रचोक देखि दिपायल सिलगढी नगरपालिकाको हल सम्म रयाली प्रदर्शन र हलमा अधिकारवालाहरू र सरोकारवालाहरू विच जातीय विभेद  तथा छुवाछुत  विरूद्को कानुन कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance